My Experiences
My Videos

Teenpatey - Dekhera Timilai | Sujan Chapagain&Bidhya Tiwari
♪ Vocals :Sujan Chapagain,Bidhya Tiwari
♪ Lyrics : Hark Saud
♪ Music Composition :Sujan Chapagain
♪ Music Arranger/ Producer :Ganga Thapa
♪ Mixing/Mastering :Kobid Bazra
♪ Recording Engineer:Shardool Shrestha
[Verse 1: Sujan Chapagain]
देखेर तिमीलाई, हेरेर तिमीलाई
तिमीलाई, तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
देखेर तिमीलाई, हेरेर तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
मनै मनमा माया तीनपाते भैदियो
[Verse 2: Bidhya Tiwari]
विपनीमा तिमीलाई, सपनीमा तिमीलाई
तिमीलाई, तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
विपनीमा तिमीलाई, सपनीमा तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो
मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो
[Verse 3: Sujan Chapagain with Bidhya Tiwari]
बाँसै काटे चोया, बाँसै खिपी डोको
तिमीसँगै घामछाँया हुने मनको धोको
बाँसै काटे चोया, बाँसै खिपी डोको
तिमीसँगै घामछाँया हुने मनको धोको
[Verse 4: Bidhya Tiwari]
शिरै फूल शिरैमा लाउँला कसरी
नौगेडी कानैमा लाउँला कसरी
ओठैमा हाँसो आउला कसरी
ओठैमा हाँसो आउला कसरी
सुन्छु नि कानै भरी
मन उड्छ डाँडै पारी
सुन्छु नि कानै भरी
मन उड्छ डाँडै पारी
[Verse 5: Sujan Chapagain]
आफै मुस्काउ मुसुक्क
जुनतारा टिपी कोहीँ दिदैन
थोपा थोपा मिली बग्छ खोला
सागरको कुनै मुहान हुँदैन
रात पछि हुन्छ उजेली
मनचरी गाउँ सुसेली
रात पछि हुन्छ उजेली
मनचरी गाउँ सुसेली
[Verse 6: Sujan Chapagain and Bidhya Tiwari]
आउ समाउ, यी नाडी मेरा
तिम्रै माया, दिनरात चल्छ
उठाउ यी मेरा नजरका घुम्टोहरु
तिम्रै मुहार हेर्न चञ्चल छन्
आउ समाउ, यी नाडी मेरा
तिम्रै नाम, दिनरात चल्छ
उठाउ यी मेरा नजरका घुम्टोहरु
तिम्रै मुहार हेर्न चञ्चल छन्
मनै मनमा माया तीनपाते भैदियो
मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो!

Sujan Chapagain || Gala Pukka
♪ Vocal/Song Composition: Sujan Chapagain
♪ Lyrics : Shailesh Giri
♪ Music Arrangement/Production : Shardool Shrestha
♪ Mixing/Mastering : Shardool Shrestha & Kobid Bazra
♪ Musicians:
Acoustic Guitar : Shardool Shrestha
Bass Guitar : Kobid Bazra
Flute : Aarav Maharjan
Tabla : Jagannath Dhaugoda

Sujan Chapagain | LAJAYERA | Official MV
♪ Vocal | Music Composition: Sujan Chapagain
♪ Lyrics :Shailesh Giri
♪ Music Arrangement / Production: Rikesh Gurung Key’s
♪ Mixing/Mastering : Kobid Bazra
♪ Musicians
Flute
Aarav Maharjan
Tabla
Jagannath Dhaugada
Sarangi
Prince Nepali
Recordist
Sujan Bhattarai
- Artist Name: Sujan Chapagain
- Profession Music artists, Music Director
- Birthday: Mar 07