My Experiences
हाल उनि न्युजिल्याण्ड मा बसेर मोडलिङ्ग मा सक्रिय हुन त्यहाको मोडलिङ्ग एजेन्सीमा आबद्द हुने सुरमा छन्। उनि त्यहाको एजेन्सीमा कुरा भईरहेको बताउछन। केहि एजेन्सी मा आबद्द भएपछी त्यहाको मोडलिङ्ग मा उदाउने सुर मा रहेका उनि सम्भबत पहिलो नेपाली हुनेछन।
  • स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोज एण्ड प्रोडक्सन
  • फोटोग्राफर: कुबेर तामाङ्ग
  • मेकअप – सरिता थापा मगर